• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता 

स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता 


  • 8.4K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता 

    काठमाडौं, ३० फागुन। निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले सोमबार विज्ञप्ति जारी गर्दै ७९ वटा राजनीतिक दल दर्ता भएको जानकारी दिए। 

    images

    आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि  ८० वटा दलले दल दर्ताका लागि निवेदन दिएकाे तर ७९ वटा दलको दल दर्ता भएको विज्ञप्तिमा उल्लेख छ।

    पौडेलकाअनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ गरी  फागुन २६ को आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्। 

    Press-Release-2078-11-30_page-0001.jpg


    तेस्रो आँखा