• ट्रेण्डिङ्ग :
एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक


  • 9.7K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं, ३० फागुन। नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

    images

    सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो। स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको छ।


    तेस्रो आँखा