• ट्रेण्डिङ्ग :
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार


  • 4.1K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.4K Views

    नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

    चितवन, फागुन ९ । चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    images

    सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारीले पुलबाट नारायणी नदीमा हामफाल्नुभएको थियो । अधिकारीलाई चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइ आर टी) ले शुक्रबार सकुशल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा