• ट्रेण्डिङ्ग :
नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न


  • 7.8K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

    काठमाडौं, १ चैत। नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो। 

    images

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए। 

    बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए। 

     

     


    तेस्रो आँखा