• ट्रेण्डिङ्ग :
तुलसीपुरमा गोरुले हान्दा एकजनाको मृत्यु

तुलसीपुरमा गोरुले हान्दा एकजनाको मृत्यु


  • 6.8K
    SHARES
    • फाल्गुण १४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 10.4K Views

    तुलसीपुरमा गोरुले हान्दा एकजनाको मृत्यु

    तुलसीपुर, १४ फागुन । दाङको तुलसीपुरमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-७ जमेरा निवासी ७१ बर्षिय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार चौधरीले आफ्नै घरमा आफ्नै गोरुलाई पानी खुवाउने क्रममा सोही गोरुले हान्न गई घाइते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार गर्न ल्याएको थियोे । उपचारका क्रममा चौधरीको सावाँ नौ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

    चौधरीको ढाड, पेट र दुवै हातमा चोट लागेको थियोे ।


    तेस्रो आँखा