• ट्रेण्डिङ्ग :
विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार


  • 2.5K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.8K Views

    विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

    काठमाडौं, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

    images

    युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने बताउनुभयो । जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उनको भनाइ छ । युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने बताउनु भएको छ ।

    दुई पक्षीय वार्तामा भएको विवादबारे ट्रम्पसँग आफू माफी नमाग्ने जेलेन्स्कीले बताइसकेका थिए । यस प्रकारको झगडा दुवै पक्षका लागि राम्रो नभएको उहाँको भनाइ छ ।


    तेस्रो आँखा