काठमाडौं, २ चैत। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा सुरु भएको हो।
हिजाे सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको थियाे । अधिवेशन अन्त्य भएकाे भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।
