• ट्रेण्डिङ्ग :
एमालेसँग चुनावी तालमेलको ढोका खुला छ - वर्षमान पुन

एमालेसँग चुनावी तालमेलको ढोका खुला छ - वर्षमान पुन


  • 8.0K
    SHARES
    • चैत्र २, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    एमालेसँग चुनावी तालमेलको ढोका खुला छ - वर्षमान पुन

    काठमाडाैं , २ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । 

    images

    पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । 

    पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने ‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहे पनि एमालेसँग पनि ढोका बन्द छैन।’ माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको दाबी छ । 

     


    तेस्रो आँखा