• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा भोलि मोरङ जादै 

प्रधानमन्त्री देउवा भोलि मोरङ जादै 


  • 10.6K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    प्रधानमन्त्री देउवा भोलि मोरङ जादै 

    काठमाडौं, ६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ जाने भएका छन् । सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन देउवा मोरङ जान लागेका हुन् ।   

    images

    प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुने सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिइन् । 

    प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले बताइन् । 


    तेस्रो आँखा