• ट्रेण्डिङ्ग :
एमाले पोलिटब्युरो बैठक बस्दै, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल हुने

एमाले पोलिटब्युरो बैठक बस्दै, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल हुने


  • 9.5K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    एमाले पोलिटब्युरो बैठक बस्दै, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल हुने

    काठमाडौं, ७ चैत । नेकपा एमालेको पोलिटब्युरो बैठक सोमबार बस्ने भएको छ। स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेको पोलिटब्युरो बैठक आज बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

    images

    बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएको छ ।

    एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । पोलिटब्युरोमा ९९ जना छन् । स्थानीय तहको निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।


    तेस्रो आँखा