• ट्रेण्डिङ्ग :
कृष्णबहादुर महराका स्वकीय सचिवले छोडे माओवादी

कृष्णबहादुर महराका स्वकीय सचिवले छोडे माओवादी


  • 9.7K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    कृष्णबहादुर महराका स्वकीय सचिवले छोडे माओवादी

    काठमाडाैं, ८ चैत । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

    images

    माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेको घोषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् । 

    उनी लेख्छन् 'आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । ' 

    276009396_772717687033709_6634799226080832177_n.jpg

     


    तेस्रो आँखा