• ट्रेण्डिङ्ग :
भारत विमान दुर्घटना अपडेट : विमानमा सवार यात्रुकाे सूची

भारत विमान दुर्घटना अपडेट : विमानमा सवार यात्रुकाे सूची


  • 5.5K
    SHARES
    • जेठ ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 8.4K Views

    भारत विमान दुर्घटना अपडेट : विमानमा सवार यात्रुकाे सूची

    गुजरात, जेठ २९ गते । अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे छ।

    images

    विमान उडेको केही समयपछि दिउँसो १:३८ बजे दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको थियो । जसका कारण विमान एक भवनमा ठोक्किएको थियो ।

    नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए।

    यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए । 

    विमानमा सवार यात्रुकाे सूची

    content_image_fdb51e59-e79d-4763-b683-6d7fdba0ae98.png
    ucontent_image_8523a9c5-6800-4b4b-8c13-f1e47db9a435.png

    content_image_a77430d1-7433-45d4-9699-937d124dbf1d.pngcontent_image_588b541e-af75-4261-a363-91d38fdb1291.pngcontent_image_756f4c54-2aa3-41c3-a1db-082a740597a5.pngcontent_image_0a5214b8-2120-4177-84e8-fabe2da84abe.pngcontent_image_48390a73-80fb-4932-b4a5-c1a77985c5e8.png


    तेस्रो आँखा