• ट्रेण्डिङ्ग :
पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश


  • 3.7K
    SHARES
    • आषाढ १५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौँ, १५ असार  । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो । 

    images

    नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए ।विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान र थुनछेक भएको थियो । 


    तेस्रो आँखा