• ट्रेण्डिङ्ग :
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय


  • 2.9K
    SHARES
    • आषाढ १६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.5K Views

    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

    काठमाडौं, १६ असार । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।

    images

    २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।


    बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो। आयोगले चाडपर्व—दशैं र तिहार—बाहेक, मतदाता सहभागिता अधिकतम हुने समयलाई ध्यानमा राखेर मिति तय गरेको हो ।

     


    तेस्रो आँखा