• ट्रेण्डिङ्ग :
ल्हेन्दे खोला बढी : नौजनाको सकुशल उद्धार

ल्हेन्दे खोला बढी : नौजनाको सकुशल उद्धार


  • 5.6K
    SHARES
    • आषाढ २४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 8.6K Views

    ल्हेन्दे खोला बढी : नौजनाको सकुशल उद्धार

    रसुवा,  असार २४ ।   नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेकोे अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    images

    हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ । रासस


    तेस्रो आँखा