• ट्रेण्डिङ्ग :
भोटेकोशीमा आएको बाढीबाट १८ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीबाट १८ जना सम्पर्कविहीन


  • 4.7K
    SHARES
    • आषाढ २४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.2K Views

    भोटेकोशीमा आएको बाढीबाट १८ जना सम्पर्कविहीन

    काठमाडौं, असार २४ । भोटेकोशीमा  आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।  लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएको थियो । 

    images

     सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, बाढीमा परी नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौजना र ६ जना चिनिया नागरिक सहित  १८ जना सम्पर्क विहीन भएका हुन् । 

    बाढीले एक दर्जनभन्दा बढी गाडी र नेपाल चीन सीमामा जोड्ने मितेरी पुल बगाएको छ । 


    तेस्रो आँखा