• ट्रेण्डिङ्ग :
साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने


  • 2.5K
    SHARES
    • श्रावण १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.8K Views

    साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

    काठमाडौँ, असार ३२ । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।

    images

    ‘‘प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय भएको छ’’, उहाँले भन्नुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा सरकारले यो निर्णय गरेको हो ।

     


    तेस्रो आँखा