• ट्रेण्डिङ्ग :
एमाले बैठक भोली ११ बजे पुन: बस्ने, विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी

एमाले बैठक भोली ११ बजे पुन: बस्ने, विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी


  • 1.6K
    SHARES
    • श्रावण ६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 2.5K Views

    एमाले बैठक भोली ११ बजे पुन: बस्ने, विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी

    काठमाडौँ, साउन ५ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ । 

    images

     

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार चासस्थित केन्द्रीय कार्यालयमा सोमबार बिहानदेखि सुरु भएको बैठकमा आज ४० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभएको छ । 

     

    उहाँले भन्नुभयो, “विधान संशोधनसम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटीका ४९ जना  सदस्यले आ–आफ्नो राय राख्नुभएको छ ।” उहाँले मङ्गलवार बिहान ११ बजे पुनः बस्ने गरी केन्द्रीय कमिटीको बैठक स्थगित भएको जानकारी दिनुभयो ।     

     


    तेस्रो आँखा