• ट्रेण्डिङ्ग :
तुलसीपुरमा सर्पकाे डसाईबाट एकजना गम्भीर घाइते

तुलसीपुरमा सर्पकाे डसाईबाट एकजना गम्भीर घाइते


  • 8.8K
    SHARES
    • श्रावण ७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 13.5K Views

    तुलसीपुरमा सर्पकाे डसाईबाट एकजना गम्भीर घाइते

    तुलसीपुर, ६ साउन । दाङको तुलसीपुरमा सर्पको डसाईबाट एकजना गम्भीर घाइते भएकी छिन । घाइते हुनेछ तुलसीपुर-६ शिबसक्ति टाेल निवासी १३ बर्षिया बबिता जिसि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।

    images


    उहाँका अनुसार डिसिलाई मंगलबार बिहान ९ बजे सर्पले डसेकाे थियोे । उनिलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा नाम नखुलेको सर्पले शरिरमा एकिन नभएको ठाउमा डसेकाे प्रहरीले जनाएको छ ।

    घाइते डिसिकाे राप्ति प्रादेशिक अस्पताल तुलसिपुर दाङ उपचार भैरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा