• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन


  • 3.5K
    SHARES
    • श्रावण ८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 5.4K Views

    प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

    काठमाडौँ, साउन  ७  ।  प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ ।

    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो । रासस

     


    तेस्रो आँखा