• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता


  • 2.1K
    SHARES
    • श्रावण १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 3.3K Views

    राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

    काठमाडौँ, साउन  । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।

    images

    भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ ।

     
     


    तेस्रो आँखा