• ट्रेण्डिङ्ग :
सिँचाइमन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेटघाट

सिँचाइमन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेटघाट


  • 5.1K
    SHARES
    • श्रावण १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.9K Views

    सिँचाइमन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेटघाट

    धनगढी, साउन १३ गते । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबिच मङ्गलबार बिहान भेटघाट भएको छ । 

    images

    मुख्यमन्त्री निवासमा दुवैबिच भेटघाट भएको हो । भेटघाटको क्रममा समसामयिकसहित उर्जा तथा सिँचाइका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । 

     


    तेस्रो आँखा