• ट्रेण्डिङ्ग :
कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु

कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु


  • 4.6K
    SHARES
    • श्रावण १५, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 7.1K Views

    कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु

    मकवानपुरगढी, साउन १४ । कांग्रेस संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु भएको छ । बागमती प्रदेश सभा भवन परिसरमा निर्वाचन सुरु भएको हो । 

    images

    संसदीय दलको नेताका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा रहनुभएको छ । संसदीय दलका नेता रहनुभएका लामा विरुद्ध हिजो (मङ्गलबार) मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो । 

    तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान हुन लागेको हो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ । जसमध्ये बानियाँ पक्षमा २२ सांसद देखिएका छन् भने तामाङको पक्षमा १५ सांसद छन् ।


    तेस्रो आँखा