• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता

नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता


  • 3.8K
    SHARES
    • श्रावण १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता

    काठमाडौँ, साउन १५ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ । 

    images

    भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


    तेस्रो आँखा