• ट्रेण्डिङ्ग :
सबै नेपालीले खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री ओली

सबै नेपालीले खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री ओली


  • 4.1K
    SHARES
    • श्रावण १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.3K Views

    सबै नेपालीले खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री ओली

    काठमाडौँ, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ।

    images

    नेकपा (एमाले)को साहित्य, कला तथा संस्कृति विभागद्वारा बिहीबार आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम तराई मधेसमा यस वर्ष सुक्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताउँदै उहाँले सनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको जानकारी दिनुभयो। 

     

    प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गर्नुभयो। 


    तेस्रो आँखा