• ट्रेण्डिङ्ग :
चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

चार दशमलव दुई रेक्टर स्केलको भूकम्प


  • 7.0K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

    काठमाडौं, ९ चैत । आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ । 

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।


    तेस्रो आँखा