• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय कमिटी बैठकमा पेस राजनीतिक प्रतिवेदनमाथि आज छलफल हुँदै

एमाले केन्द्रीय कमिटी बैठकमा पेस राजनीतिक प्रतिवेदनमाथि आज छलफल हुँदै


  • 5.8K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    एमाले केन्द्रीय कमिटी बैठकमा पेस राजनीतिक प्रतिवेदनमाथि आज छलफल हुँदै

    काठमाडौं, १० चैत । नेकपा एमालेको बैठक जारी छ । काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि आज बिहीवार छलफल हुँदैछ । 

    images

    बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीकाप्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    आजको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्ने भएका छन् । यस्तै, आज ९ वटा एजेन्डामा छलफल गर्दै निष्कर्षमा पुग्ने प्रचार विभाग प्रमुख  गुरुङले जानकारी दिए । 


    तेस्रो आँखा