• ट्रेण्डिङ्ग :
संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै


  • 2.9K
    SHARES
    • श्रावण २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.4K Views

    संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

    काठमाडौँ,  साउन २८।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

    images

    प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनुुभयो ।

    तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्कनुभएको हो । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ । रासस

     


    तेस्रो आँखा