• ट्रेण्डिङ्ग :
बिहीबार सुनको मूल्य बढ्यो

बिहीबार सुनको मूल्य बढ्यो


  • 1.8K
    SHARES
    • श्रावण ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 2.8K Views

    बिहीबार सुनको मूल्य बढ्यो

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    images

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बुधबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

     

     


    तेस्रो आँखा