• ट्रेण्डिङ्ग :
अर्थमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

अर्थमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता


  • 3.3K
    SHARES
    • श्रावण ३१, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.1K Views

    अर्थमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

    काठमाडौँ, साउन ३० गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ। 

    images

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो। 

     

     

     


    तेस्रो आँखा