• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय

रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय


  • 3.3K
    SHARES
    • श्रावण ३२, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 5.1K Views

    रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय

    काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।

    images

    कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।
     
    ‘लामिछानेको निवेदनअनुसार नै  नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार लेखेका छौँ,’ महानिर्देशक शर्माले  भने, ‘जिल्ला कारागारले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण गर्छ ।’


    तेस्रो आँखा