• ट्रेण्डिङ्ग :
रामेछापमा ४.० रेक्टरको भूकम्प

रामेछापमा ४.० रेक्टरको भूकम्प


  • 1.7K
    SHARES
    • भाद्र २, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 2.6K Views

    रामेछापमा ४.० रेक्टरको भूकम्प

    काठमाडौं, भदौ १ । रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापमा ४.० रेक्टरको भूकम्प गएको र हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ । 


    तेस्रो आँखा