• ट्रेण्डिङ्ग :
एमालेले चैत मसान्तभित्र उम्मेदवारकोे सिफारिस गरिसक्ने

एमालेले चैत मसान्तभित्र उम्मेदवारकोे सिफारिस गरिसक्ने


  • 7.2K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    एमालेले चैत मसान्तभित्र उम्मेदवारकोे सिफारिस गरिसक्ने

    काठमाडाैं,१० चैत्र ।  प्रमुख विपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारकोे सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ढिलोमा चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने बताएका हुन् ।

    images

    अध्यक्ष ओलीले एमालेले जित्ने भने यो निर्वाचन सफल नहुने  र कर्मकाण्डी हुने आराेप समेत लगाए ।   सबै एउटै संकल्प र अठोटका साथ निर्वाचनमा जानुपर्ने भन्सदै समयमै उम्मेदवरकाे सिफारिस पठाइसक्न ओलीले मातहत कमिटिलाइ निर्देशन   दिएका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप