• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबिच भेट

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबिच भेट


  • 3.3K
    SHARES
    • भाद्र १६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 5.1K Views

    प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबिच भेट

    थियानचिन (चीन), भदौ १६  । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुई पक्षीय भेटवार्ता भएको छ । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच भेटवार्ता भएको हो ।

    images

    उहाँहरूबिच जलवायु परिवर्तनबाट परेको असर र त्यसमा ठुला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।

     


    तेस्रो आँखा