• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक


  • 1.2K
    SHARES
    • भाद्र १६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 1.9K Views

    मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक

    काठमाडौँ, भदौ १६ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।

    images

    सरकारले राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ । 

    यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि आ।व। २०८२र८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ । 

     


    तेस्रो आँखा