• ट्रेण्डिङ्ग :
आजको पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

आजको पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना


  • 2.4K
    SHARES
    • भाद्र २१, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 3.6K Views

    आजको पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, भदौ २१ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images

    आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । रासस 

     


    तेस्रो आँखा