• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै


  • 3.6K
    SHARES
    • भाद्र २१, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 5.5K Views

    कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

    काठमाडौँ, भदौ २१ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

    images

    बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएकै छ ।

     


    तेस्रो आँखा