• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत


  • 2.7K
    SHARES
    • भाद्र २४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गर्नुभएको छ।

    images


    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको लाई बताउनुभयो । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।


    तेस्रो आँखा