• ट्रेण्डिङ्ग :
संयम अपनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश

संयम अपनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश


  • 2.2K
    SHARES
    • भाद्र २५, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.4K Views

    संयम अपनाउन संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश

    काठमाडौं २५ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको अवस्था नियालिरहेको बताएका छन् । नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् ।

    images

    गुटेरससले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । मानव अधिकार कानूनको पालना गर्न आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने बताएका छन् ।


    तेस्रो आँखा