• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ


  • 1.7K
    SHARES
    • भाद्र २७, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.6K Views

    प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

    काठमाडौँ, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

    images

    राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।


    तेस्रो आँखा