• ट्रेण्डिङ्ग :
संसद् विघटन भएसँगै रूपन्देहीको उपचुनाव स्वतः रद्द

संसद् विघटन भएसँगै रूपन्देहीको उपचुनाव स्वतः रद्द


  • 3.1K
    SHARES
    • भाद्र २८, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 4.7K Views

    संसद् विघटन भएसँगै रूपन्देहीको उपचुनाव स्वतः रद्द

    काठमाडौं । रूपन्देही(३ र मनाङमा घोषणा गरिएको उप निर्वाचन रद्द भएको छ । जेनजी आन्दोलनपछि संघीय संसद विघटन भइसके र अन्तरिक सरकारले नयाँ मिति घोषणा गरेकाले पूर्वनिर्धारित उपनिर्वाचज रद्द भएको हो ।

    images

    निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि यसको तयारी गरेसँगै दलहरूले पनि अन्तिम तयारी गरिसकेका थिए, केही दलले उम्मेदवारसमेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त राखेर काम अघि बढाएको थियो ।

    ०७९ मा रूपन्देही(३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ । मनाङ १ ९२० बाट निर्वाचित दीपक मनाङेबारे अदालतको आदेशपछि पद खाली भएको थियो ।

     


    तेस्रो आँखा