• ट्रेण्डिङ्ग :
बौद्ध भाटभटेनीमा ६ वटा शव फेला

बौद्ध भाटभटेनीमा ६ वटा शव फेला


  • 2.8K
    SHARES
    • भाद्र २९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 4.3K Views

    बौद्ध भाटभटेनीमा ६ वटा शव फेला

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

    images

    शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 


    तेस्रो आँखा