• ट्रेण्डिङ्ग :
नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण


  • 4.3K
    SHARES
    • भाद्र २९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 6.6K Views

    नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

    काठमाडौँ, भदौ २९ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।  

    images

    त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 


    तेस्रो आँखा