• ट्रेण्डिङ्ग :
‘प्रधानमन्त्री कार्कीको नक्कली आइडी बनाइ पोष्ट गर्नेलाई कारबाही हुन्छ’

‘प्रधानमन्त्री कार्कीको नक्कली आइडी बनाइ पोष्ट गर्नेलाई कारबाही हुन्छ’


  • 5.9K
    SHARES
    • आश्विन ११, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 9.1K Views

    ‘प्रधानमन्त्री कार्कीको नक्कली आइडी बनाइ पोष्ट गर्नेलाई कारबाही हुन्छ’

    काठमाडौँ, ११ असाेज । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    images

    कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ ।

    ‘प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुकरट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचाररपोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

    प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।


    तेस्रो आँखा