• ट्रेण्डिङ्ग :
रामचन्द्र पौडेलले बोलाएको बैठकमा गएनन शेखर र प्रकाशमान

रामचन्द्र पौडेलले बोलाएको बैठकमा गएनन शेखर र प्रकाशमान


  • 6.4K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    रामचन्द्र पौडेलले बोलाएको बैठकमा  गएनन शेखर र प्रकाशमान

    काठमाडाैं,११ चैत्नेर । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।

    images

    काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् । बैठक जारी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप