• ट्रेण्डिङ्ग :
भोलि र पर्सि सार्वजनिक बिदा दिने गृहमन्त्रालयकाे निर्णय

भोलि र पर्सि सार्वजनिक बिदा दिने गृहमन्त्रालयकाे निर्णय


  • 4.8K
    SHARES
    • आश्विन १८, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 7.3K Views

    भोलि र पर्सि सार्वजनिक बिदा दिने गृहमन्त्रालयकाे निर्णय

    काठमाडौँ, १८ असाेज । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । 

    images

    सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे । 

    1759570588216.jpg
    undefined


    तेस्रो आँखा