• ट्रेण्डिङ्ग :
आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षा

आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षा


  • 4.5K
    SHARES
    • आश्विन २७, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.0K Views

    आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षा

    काठमाडौँ, असोज २७ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार सोमबार सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

    images

    कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    तेस्रो आँखा