• ट्रेण्डिङ्ग :
आजको माैसम: देशभर मौसम सफा रहने

आजको माैसम: देशभर मौसम सफा रहने


  • 4.1K
    SHARES
    • कार्तिक १, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.3K Views

    आजको माैसम: देशभर मौसम सफा रहने

    काठमाडौँ, असोज ३१ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

    त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस  


    तेस्रो आँखा