• ट्रेण्डिङ्ग :
आज देशभरको मौसम मुख्यतया सफा रहने

आज देशभरको मौसम मुख्यतया सफा रहने


  • 2.7K
    SHARES
    • कार्तिक २, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 4.1K Views

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    काठमाडौँ, कात्तिक १ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । रासस 


    तेस्रो आँखा