• ट्रेण्डिङ्ग :
नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक दिउँसो तीन बजे

नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक दिउँसो तीन बजे


  • 8.0K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक  दिउँसो तीन बजे

    काठमाडाैं,१२ चैत्र । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा। नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नेछन् ।

    images

    बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । बैठक सकिएपछि चिनियाँ विदेशमन्त्रीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप